FAQs Complain Problems

सुचना

थुलुङ दुधकोशी गाउँपालिकाको सुविधासम्पन्‍न प्रमुख प्रशासकीय भवन

Read More

थुलुङ दुधकोशी अस्पताल, मुक्ली

Read More

गाउँपालिका कार्यालयको भवन प्रवेशद्धार

Read More

गाउँपालिकाको स्टेडियम डिजाईन

Read More

दुधकोशी सामुदायिक अस्पताल निर्मानार्थ संचालन गरिएको महायज्ञमा आउनुहुने श्रद्धालु भक्तजनहरुको बास व्यवस्थापनको लागि तयार गरिएको टेन्ट

Read More

थुलुङ दुधकोशी गाउँपालिकाको परिचय

यस थुलुङ दुधकोशी गाउँपालिका कोशी प्रदेश,  सोलुखम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो । सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीबाट दक्षिण पूर्वी भागमा अवस्थित यस गाउँपालिका तत्कालिन नेले, कांगेल, पंचन, जुबु,  मुक्ली, देउसा र लोखीम गा. वि. स. मिलेर स्थापीत भएको हो । यस गाउँपालिकाको केन्द्र साविकको मुक्ली गा. वि. स. मा रहेको छ। यस गाउँपालिकाको पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलु दुधकुण्ड नगरपालिका, उत्तरमा माप्य दुधकोशी गाउँपालिका र दक्षिणमा नेचा सल्यान गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिका रहेको छ । जनसङख्याको आधारमा हेर्दा नगरपालिका पछिको ठुलो गाउँपालिकाको रुपमा स्थापीत यस गाउँपालिकाको जनसङख्या २२३७५ र  क्षेत्रफल  १४४.६० वर्ग कि. मी. रहेको छ । यस गाउँपालिकामा विशेष  गरी थुलुङ राईहरुको बाहुल्यता रहेको छ साथै क्षेत्री, गुरङ, तामाङ, ब्राम्हण, शेर्पा, सुनुवार, नेवार, माझी, कामी, दमाई, दशनामी, सार्की, भुजेल लगाएत अन्य जातजातीहरुको समेत बसोबास रहेको छ। यस  गाउँपालिका विभिन्न धार्मिक तथा पर्यटकिय स्थल र प्राकृतिक सौन्दर्यताले भरीपूर्ण रहेको छ।

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

का. वा. अध्यक्ष
९८६३९१००३४

कार्यपालिका सदस्यहरुको नामावली

का. वा. अध्यक्ष
९८६३९१००३४
वडा अध्यक्ष १ नं.
९८५१०४७२४४
वडा अध्यक्ष २ नं.
९८५२८३१८४८
वडा अध्यक्ष ३ नं.
९८१३९८५२०८
वडा अध्यक्ष ४ नं.
९८५१००९०८७
वडा अध्यक्ष ५ नं.
९८४४४९५२५५
वडा अध्यक्ष ६ नं.
९८५१०६४७५८
वडा अध्यक्ष ७ नं.
९८५२८५१००७
वडा अध्यक्ष ८ नं.
9861212078
वडा अध्यक्ष ९ नं.
९८६९८०६५९५
कार्यपालिका सदस्य
९८६१०६५७५८
कार्यपालिका सदस्य
९८६०६३४७७७
कार्यपालिका सदस्य
९८६२४२२३५०
कार्यपालिका सदस्य
९८६२१२३५३१
कार्यपालिका सदस्य
९७४५२७४३४०
कार्यपालिका सदस्य
९८४१९४३८६२

//