बैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारका लागि सूचनामा उल्लेख भए वमोजिमको योग्यता पुगेका महानुभावहरुले आवेदन दिनहुन सूचित गरिन्छ।