प्रधानमन्त्री कृषी आधुनिकिकरण परीयोजना अन्तर्गत परियोजना कार्यान्वयन र्इकार्इ¸ अदुवा/ बेसार जोन¸ सोलुखुम्बुको व्यवसायीक कृषि उत्पादन तथा प्रशोधन केन्द्र जोनमा सूचीकृत हुने सम्बन्धी सूचना
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट भुकम्प प्रभावित लाभग्राहिहरुलार्इ पुननिर्माण सम्बन्धी विभिन्न विषयमा सहजिकरण गर्न खटीआउनुभएका र्इन्जिनियर / प्राविधिकहरुको सम्पर्क विवरण र कार्यक्षेत्र सम्बन्धी जानकारी ।