FAQs Complain Problems

थुलुङ दुधकोशीमा पसल तथा होटल अनुगमन तिब्र गतिमा हुदै

 

 

 

 

 

 

 

 

यस थुलुङ दुधकोशी गाउँपालिकाले विगत समयदेखी

वजार सुपरिवेक्षण तथा अनुगमन निरन्तर रुपमा गर्दै

आईरहेको सम्बन्धमा हाल नेपालीहरुको महान

चाड वडा दशै¸ शुभदिपावली तथा छठ पर्वलाई

मध्यनजर राख्दै कृतिम अभाव देखाई कालोबजारी

गर्ने तथा म्याद गुज्रिएका खाद्यवस्तु विक्रिवितरण गर्ने

जस्ता गतिविधीलाई न्युनिकरण तथा नियन्त्रण गर्न¸

व्यपार व्यवसायीहरुले अनिवार्य मुल्य सूची राख्‍न¸

अनिवार्य खरिद विल लिनेदिने कार्य गराउनुका

साथै म्याद गुज्रिएका अखाध्य वस्तु स्वयम

व्यवसायीहरुलाई नै नस्ट गर्न लगाईएको छ ।

यसै क्रममा सोलुखोला दुधकोशी ८६ मेगावाट

हाईड्रोपावरमा कार्यरत विभिन्‍न तहका कर्मचारी

लगाएतकरिव ४५० मजदुरले दैनिक उपभोग गर्ने

खाद्यवस्तु समेत सुपरिवेक्षण तथा अनुगमन गरीएको छ ।

                              

                                       

 

आर्थिक वर्ष: