थुलुङ दुधकोशी गाउँपालिकाद्धारा आयोजित प्रथम अध्यक्ष रनिङ शिल्ड तथा बृहत खेलकुद महोत्सव एबम् सांस्कृतिक कार्यक्रम- २०७५ को विभिन्न विधामा प्रथम द्धितिय र तृतिय स्थान हासिल गर्न सफल टिम/ प्रतियोगीहरुको विवरण
थु.दु.गापा.को अध्यक्ष रनिङ शिल्ड तथा बृहत खेलकुद प्रतियोगिता २०७५ माघ ५ गतेदेखी ७ गतेसम्म हुन गैरहेको हुँदा यहाँहरु सम्पुर्णको उपस्थितिको लागी अनुरोध छ ।