FAQs Complain Problems

ग्यालरी

दुधकोशी सामुदायिक अस्पताल निर्माणार्थ थुलुङ दुधकोशी गाउँपालिकाद्धारा आयोजित श्रीमद् भागवत ज्ञान सप्‍ताह महायज्ञ तथा आध्यात्मिक महोत्सब २०७५ को पहिलो दिन दुधकोशी सामुदायिक अस्पतालको शिलान्यास भएको छ । शिलान्यास कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री र्इश्‍वर पोखरेल र विशिष्‍ट अतिथी प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन रार्इ ज्यूबाट सम्पन्‍न भएको हो ।

मिति: 03/16/2019 - 22:41
, , , ,

दुधकोशी सामुदायिक अस्पताल निर्माणार्थ थुलुङ दुधकोशी गाउँपालिकाद्धारा २०७५ चैत्र २ देखी ९ गतेसम्म गाउँपालिकाको केन्द्र मुक्लीमा आयोजित श्रीमद् भागवत् सप्‍ताह ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ मा सहभागी भैदिनहुन हार्दिक निमन्त्रणा गर्दछौँ ।

मिति: 02/19/2019 - 16:14
, ,

Pages

//