FAQs Complain Problems

७५/७६

हाजिरिजवाफ प्रतियोगिता सम्बन्धमा ।

यहि मिति २०७५/०५/२९ गतेका दिन राष्‍ट्रिय बाल दिवसको अवसरमा थुलुङ दुधकोशी गाउँपालिकाको आयोजनामा हुन गैरहेको गाउँपालिका स्तरिय अन्तर मा.वि. हाजिरिजवाफ प्रतियोगितामा सम्पुर्ण जनप्रतिनिधि¸ कर्मचारी¸ शिक्षक, अभिभावक र यहाँहरु सम्पुर्णको उपस्थितिको लागी हार्दिक अनुरोध छ ।

Pages