FAQs Complain Problems

वडा नं. २

साविक गा.वि.स.: काँगेल

वडा अध्यक्ष: युजन बस्नेत

जनसंख्या: २१३७

जातजाति / धर्म संस्कृति: हिन्दु, किरात, क्रिश्चियन, क्षेत्री, बाहुन, जनजाति, दलित

पर्यटकीय स्थल: ठकुमाला मन्दिर, काँगेल विमान स्थल, काँगेल तोसीखोम डाँडा

मुख्य कृषि बाली: धान, मकै, गहुँ, कोदो, आलु

विद्यालय संख्या: ६

प्रमुख स्थानहरू: राईगाँउ, बाहु‍ण्डी, बाडेवरी, डाँडागाउँ, खत्रीगाँउ, पँधेरामाथी, काँगेल, कोगोल माथिल्लोवारी, बाहु‍ण्डी तक्मारे, नेवारे, दम्कु, गैरीबारी, पाङ्गेपानी, तिलखोरीया, ठुल्ढुङ्गा, कडेरी, गैरीकगल, बगल


वडा कार्यालय तथा वडामा रहेका संस्था /कर्मचारी विवरण

क्र.सं. कार्यालयको नाम कर्मचारीको नाम पद सम्पर्क नं.
१ वडा कार्यालय प्रेम सिंह महता वडा सचिव ९८६८२७३६५३
एक बहादुर बस्नेत का.स. ९७४९२१५९५६
२ स्वास्थ्य चौकी सोनी ठोकर सि अहेब ९८६२५्१९१८७
३ कृषि शाखा देवकी रोकाया कृषि प्राविधिक ९८६०६८५८९५
४ पशु शाखा सुचना खत्री पशु प्राविधिक ९८०६९६४७१७
५ प्राविधिक प्रेम सिंह महता सव इन्जिनियर ९८६८२७३६५३
६ वर्थिङ सेन्टर सोनी ठोकर सि अहेब ९८६२५्१९१८७
७ प्रहरी चौकी चन्द्र ब. कार्की प्र.सहायक निरीक्षक ९८४२८७७८७९


बैंक तथा वित्तिय संस्था

क्र.सं. बैंक तथा वित्तिय संस्था अध्यक्षको नाम सम्पर्क नं.
१ पञ्चशील बचत तथा ऋण सहकारी संस्था लि. शुभद्रा बस्नेत ९८४०८५०७८६
२ काँगेल साना किसान कृषि सहकारी संस्था लि. कान्तीराज थुलुङ ९८२७७९२९४४


टोल विकास संस्था विवरण

क्र.सं. टोल विकास संस्था अध्यक्षको नाम सम्पर्क नं.
१ वोगल टोल विकास संस्था खड्ग बहादुर लामिछाने बस्नेत ९८४१०९४५४३
२ ठुलढुङ्गा टोल विकास संस्था पञ्च बहादुर राई ९८४३६२७२८४
३ बोझे पानी टोल विकास संस्था श्याम बाबु कार्की ९७४२५६७४४१
४ नाग पोखरी भोटे बिसाउने टोल विकास संस्था रमेश रोक्का ९७६३५०८३४८
५ दम्कु टोल विकास संस्था निर कुमार बस्नेत ९८४२०९१२५८
६ वात्तिम बाहुन्ड्री च्युरी खर्क टोल विकास संस्था टेक बहादुर बस्नेत ९८६३८८६१६३


//