सुचना
थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष श्री असिम राई ज्यू मित्र राष्ट्र रुसको भ्रमणमा जानुहुदै ।
![](https://thulungdudhkoshimun.gov.np/sites/thulungdudhkoshimun.gov.np/files/FB_IMG_1563107828469.jpg)
थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष श्री असिम राई ज्यू मित्र राष्ट्र रुसमा Asia Pacific Regional Internet Governance Forum द्धारा आयोजना हुन गैरहेको Effective E-Government for citizen empowerment of Rural Municipality विषयक गोष्ठीमा Guest Speaker को रुपमा सहभागी हुन आज जाँदै हुनुहुन्छ ।