सुचना
हाजिरिजवाफ प्रतियोगिता सम्बन्धमा ।
![हाजिरिजवाफ प्रतियोगिता सम्बन्धी सूचना](https://thulungdudhkoshimun.gov.np/sites/thulungdudhkoshimun.gov.np/files/quize%20notice%203.jpg)
यहि मिति २०७५/०५/२९ गतेका दिन राष्ट्रिय बाल दिवसको अवसरमा थुलुङ दुधकोशी गाउँपालिकाको आयोजनामा हुन गैरहेको गाउँपालिका स्तरिय अन्तर मा.वि. हाजिरिजवाफ प्रतियोगितामा सम्पुर्ण जनप्रतिनिधि¸ कर्मचारी¸ शिक्षक, अभिभावक र यहाँहरु सम्पुर्णको उपस्थितिको लागी हार्दिक अनुरोध छ ।