सुचना
वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा जडान गरी वसेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन दिने सम्बन्धमा ।
बैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारका लागि सूचनामा उल्लेख भए वमोजिमको योग्यता पुगेका महानुभावहरुले आवेदन दिनहुन सूचित गरिन्छ।