सुचना
थुलुङ दुधकोशी गाउँपालिकाको गौरवका आयोजनाहरु
थुलुङ दुधकोशी गाउँपालिका¸ सोलुखुम्बुले उपलब्ध स्रोत साधनको पहिचान¸ प्राप्ती र परिचालन गर्दै जनताको आधारभुत आवश्यकता र जनजिविकासंग सम्बन्धित सवाल सम्वोधन गर्दै गाउँपालिकालार्इ समृद्ध र नमुना स्थानिय तहको रुपमा विकास गर्न निम्नानुसार पालिकास्तरिय गौरवको आयोजना / कार्यक्रम अगाडी बढार्इएको छ ।
१. एकिकृत नमुना बस्ती
२. अर्गानिक भिलेज घोषणा
३. र्इको भिलेजको रुपमा सबै वडालार्इ विकास गरी पहिलो वातावरणमैत्री स्थानिय तह निर्माण
४. सेवा प्रवाहमा उच्चतम सुचना प्रविधिको उपयोग गर्दै विद्युतिय शासन लागु गर्ने
५. बृहत्तर ओगानेम विकास परियोजना
६. दुधकोशी सामुदायीक अस्पताल स्थापना
७. बर्खुघाटमा मोटरेवल पूल
८. गाउँपालिका केन्द्रबाट सबै वडा केन्द्र जोड्ने सडक