FAQs Complain Problems

थुलुङ दुधकोशी गा.पा. स्तरिय राष्‍ट्रपति रनिङ शिल्ड प्रतियोगितामा श्री वीरेन्द्रोदय मा. वि. मुक्ली प्रथम, श्री देउसा मा.वि. देउसा द्धितिय र श्री जिवनज्योती मा.वि. कांगेलले तृतिय स्थान हासिल गर्न सफल भएको छ।