FAQs Complain Problems

विद्यालय मर्ज तथा शिक्षक सरुवा सम्बन्धी थुलुङ दुधकोशी गाउँपालिकाको सूचना

  मिति २०७५/१/२५ गतेको गाउँ शिक्षा समितिको बैठकबाट विद्यार्थी संख्या र औचित्य एवम् कार्यदलको सिफारिस समेतको आधारमा शिक्षा ऐन, २०७५ को दफा १५ उपदफा ३ अनुसार देहाय बमोजिम विद्यालय मर्च, कक्षा घटाउने  सम्बन्धमा कार्यदलको सिफारिस एवम् आवश्यकता र औचित्यको आधारमा गाउँशिक्षा ऐन, २०७५ को दफा २४ बमोजिम सामुदायिक विद्यालयका शिक्षकहरुलाई गाउँपालिका भित्रका देहायका विद्यालयहरुमा सरुवा/काज सरुवा पदस्थापन गर्ने निर्णय गरिएको छ । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: