FAQs Complain Problems

५० शैयाको अत्याधुनिक दुधकोशी सामुदायीक अस्पताल निर्माणार्थ गाउँपालिकाको केन्द्र मुक्लीमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सब सुरु । महायज्ञको पहिलो दिन अस्पतालको शिलान्यास प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री र्इश्वर पोखरेलबाट सम्पन्‍न।