FAQs Complain Problems

थुलुङ दुधकोशी गाउँपालिकास्तरीय आधारभुत तह कक्षा ८ को नतिजा प्रकाशन ।गाउँ शिक्षा समितिको बैठकबाट गाउँपालिकाभित्रका सबै विद्यालयहरुमा १० देखी ४ बजेसम्म मोवाइल फोन प्रयोग गर्न निषेध ।सबै विद्यालयलहरुले विद्यालयको आधिकारिक फोन नम्बर व्यवस्था गर्नुपर्ने निर्णय